माया,सम्झना र म
माया,सम्झना र म
माया -कसैको लागि छुन्छ रे
कसैको लागि रुन्छ
तर उनको लागि मेरो माया सधैं सधैं दुख्छ रे
सम्झना- कसैको लागि आउछ रे
कसैको लागि हराउछ
तर उनको लागि मेरो सम्झना सधैं सधैं बिझाउछ रे
र म- कसैको लागि उकालो रे
कसैको लागि ओरालो
तर उनको लागि भने म सधैं सधैं भिरालो रे!!
