सुन्य
सुन्य
सुन्य सुन्य लाग्छ घर
बड्दै जान्छ मनमा डर
आउछन की को ही भन्दा भन्दै
बीतीरहेछं पल हर
कता कता डुल्छ तन
झनै गहिराई मा पुग्छ मन
बोलाउछ्न की कोही भन्दा भन्दै
टाढि रहेछ्न झन झन
के के खेल्छ कुरा
फुलमा पनी हराएछन भमरा
सम्हाल्छनकी को ही भन्दा भन्दै
एक्लै बित्ने भो जीबन बिचरा!!
