…जिन्दगीमा….
मरुभूमि जिन्दगीमा तिमी, बादल बनी गड्ग़डायौ
बर्षन्छौ की भन्दा भन्दै तिमी आकाश मै बिलायौ
काडै कांडा जिन्दगीमा तिमी फूल बनी मुस्कुरायौ
सुबाश छर्छौ की भन्दा भन्दै तिमी झरेर नै गै’गयौ
अन्धकार जिन्दगीमा तिमी उजेलो बनी झुल्कियौ
झिलिमिली पार्छौ की भन्दा भन्दै तिमी साँझ बनी ढल्कियौ
मरुभूमि जिन्दगीमा ………..

timi pani ta testai vayau
Comment by junkiri — February 14, 2009 @ 4:45 am
timi pani ta testai vayau
Comment by junkiri — February 14, 2009 @ 4:46 am
सहदेव जी, तपाईंको श्रृजना सारै गजबको लाग्यो। कृपया यस्तै श्रृजनाहरु ल्याउदै गर्नुस् है ।।। बधाई छ तपाईलाई।
Comment by Gopal K Radung — February 20, 2009 @ 12:40 pm