तिमी हुनुको अर्थ
तिमी हुनुको अर्थ
शहरमा आन्दोलनको हुलदंगानै मच्चोस या..
गाउघरमा हावा हुन्नरीले घरबारी उडाओस..
सुनामीले सारा बस्ती बगाओस या..
भूकम्पले पहाडहरु डगमगाओस ..
बिस्व युद्दमा सबै लडून मरून या..
बसन्तमा फुल्नुपर्ने सारा रुखपात झरुन..
पुर्णिमाको चन्द्रमा हराएर हररात औशिनै बनोस या..
हुनु नहुनु सारा बिपत्ति एकै साथ बर्शोस…
यदि तिमी साथ छौ भने …
यी सब बिपत्तिहरु अनाथ छन्…
तिमी हुनुको अर्थ..
by Sahadev
New York City

यो कस्तो अर्थ हो ? मैले चैँ बुझिनँ है ।
Comment by एकल यात्री — October 14, 2009 @ 11:42 am
खै कस्तो अर्थ हो यो ? मैले त क्यै बुझिनँ है ।
Comment by एकल यात्री — October 14, 2009 @ 11:43 am
खै कस्तो अर्थ हो यो ? मैले त क्यै पनि बुझिनँ है ।
Comment by एकल यात्री — October 14, 2009 @ 11:47 am
खै कस्तो अर्थ हो यो ? मैले त क्यै बुझिनँ है ।
Comment by एकल यात्री — October 14, 2009 @ 11:49 am
timi hunu ko arthni beglai, artha bhitra kasai ko jod chaldaina hi sahadev ji ramro lagyo uni hunu ko artha.
Comment by bikash bista — November 8, 2009 @ 6:03 pm