सहदेव र श्रृजना ~World of Words by Sahadev~
	<language>en</language>
…तर माया नगर नभन
		<description><![CDATA[	…तर माया नगर नभन 
	 सजाए दिनुनै छ भने  निर्जन पाहाड तिर जा भन  ढुंगे युगमा बाच भन  काँडे तार वा एम्बुशको बाटो हिड भन  युद्ध मैदानमा लड भन.. तर.. माया नगर नभन !
	 यात्रामा अबरोध बने. कुजो बनोस भन.. मायाले स्पर्श गरे.. प्यारालैसिस होस् भन.. आँखामा सजाए . दृस्टी बिहिन [...]]]></description>
तिमी हुनुको अर्थ
मेरो आँखा उघ्रिन लागे जस्तो छ
Hello Sir! Please Open the Door!
		<description><![CDATA[	Hello Sir! Please Open the Door!
	By Sahadev Poudel
	Translation by Sanu Ghimire
	Knock! Knock!! Knock!!!
	Hello Sir!
	Please open the door! 
	I been waiting for years and years,
	Carrying the heavy luggage of anxiety and fear,
	From hill to desert, warren
	From mountain to ocean, warren
	Crossing all the barriers, 
	Several like mine had plunged in oceans.
	Several like mine dissolved in the hills.
	To make [...]]]></description>
ए हजूर ढोका खोल्नुस न!
		<description><![CDATA[	ए हजूर ढोका खोल्नुस न!
	ढक!ढक!!ढक!!!ए हजूर ढोका खोल्नुस न!बर्षौ  देखि बाहिर  उभिएको छुपीर चिन्ताको पोका पन्तराहरू भिरेको छु,पाहड देखि मरुभूमि हुदै हिमाल देखि गहिरा गहिरा सागर र सुरुन्गहरू पार गरेर आई पुगेको छुकयौ "म"हरु सागरमा डुबेको छुमरुभुमिमा सुकेको छु,पाहडहरुमा बिलीन भएको छु ,ए हजूर एउटा सुख सपना देख्नलाई ढोका खोल्नुस न!
	**आए हुन्थ्यो जस्तो [...]]]></description>
….तर अल्झे तिम्रो मायामा!
		<description><![CDATA[	….तर अल्झे तिम्रो मायामा!
	 हिड्दा हिड्दै ठेस लागे जस्तो, लड्न त लडिन …तर अल्झे तिम्रो मायामा!
	 बोल्दा बोल्दै प्रित बसे जस्तो, समिप त पुगिन..तर अल्झे तिम्रो मायामा!
	 कुर्दा कुर्दै बिहानी भए जस्तो आशा त साचिन..तर अल्झे तिम्रो मायामा!
	 हेर्दा हेर्दै आँखा टोलाए जस्तो, बोल्न त सकिन…तर अल्झे तिम्रो मायामा!
	 हास्दा हास्दै मोहनी लागे जस्तो, साइनो [...]]]></description>
मौनता
		<description><![CDATA[	):मौनता:)~ आधि आएको छैन,हुरी चलेको छैन किन हुन्छ दियो निभ्ला निभ्ला  जस्तो.. ?
	 बादल मडारेको  छैन,बिजुली चम्केको  छैन किन हुन्छ पानी पर्ला पर्ला जस्तो…?
	 कथा सुनेको छैन,ब्यथा बुझेको  छैन.. किन हुन्छ आशु झर्ला झर्ला जस्तो..?
	 सागर तरेको  छैन,गहिराइमा पुगेको छैन किन हुन्छ मन डुब्ला डुब्ला जस्तो ..?
	 आँखा बोलेको  [...]]]></description>
कता परयो परयो ?
		<description><![CDATA[	नेपाल बन्दमा फस्यो की,  हुलदंगामा पो परयो?!  खडेरीले सुक्यो की,  न बाढी पहिरोमा पो बग्यो?!
	 मनबार छाड़ी बसाई सर्यो की, बेमौशममै झरयो?!  डडेलोमा डड्यो की ,  न हावा हुन्नरी संगै उडयो?!
	  कतै ग्रहणले  छेक्यो की,  न रावणले पो हरयो?  एउटा शान्तिको  फूल फूलेको थियो,  लौन [...]]]></description>
सूर्योदय भएको छ
		<description><![CDATA[	सूर्योदय भएको छ
	 सूर्योदय भएको छ.. अब बिस्तारै उठेर बाटोघाटो सफासुग्घर गर्नुछ भद्रगोल सरसामान मिलाउनुछ धुलोमैलो पूछपाछ गर्नुछ.. येताउता परेका मनलाई सम्हाल्नुछ अनि आँखा चिम्लेर एकै छिन आफै भित्र हराउनुछ ….
	 सूर्योदय भएको छ. अब बिस्तारै फुलबारी गोडमेल गरी स्याहर्नुछ आँगनभरी लागेका झारलेऊ उक्काउनुछ मधुरो हुदै गएका बत्तीहरु हेरफेर गर्नुछ चराचुरुन्गीलाई चारा आहार हाल्नुछ अनि [...]]]></description>
एउटी सानी चरी
		<description><![CDATA[	एउटी सानी चरी
एउटी सानी चरी भुर्र उडदै  बगैचामा आई .. कसैलाई खोजे जस्तो गरी आँखा डुलाई .. आँखामा आँखा मिल्दा खुबै लजाई  .. चिर बीर गर्दै जीबन सुनाई.. सानी चरीले मेरो मन भुलाई …
	 एउटी सानी चरी भुर्र उडदै  बगैचामा आई… पिंजडामा राख्लाकी  भनेर खुबै डराई .. पिंजडा छैन भन्दा कस्तो रमाई!.. [...]]]></description>
हजूर बा भन्नु हुन्छ…
		<description><![CDATA[	हजूर बा  भन्नु हुन्छ… By Sahadev यात्रामा मन पट पट फूटन सक्छ, बाढी पहिरोले मन बगाउन सक्छ   , आन्दोलनमा असफलताको  ढुंगा मुड़ा खा’को हुन सक्छ,  हजूर बा  भन्नु हुन्छ  "हीडने    मान्छे लड़न सक्छ" !
	 यात्रामा मन , बारम्बार  हराउन सक्छ, डडेलोले सपनाहरु डडाउन सक्छ, [...]]]></description>
Do not Enter
		<description><![CDATA[	~Do Not Enter:~( one life’s short story By Sahadev Poudel
	 त्यो दिन यसरीनै शुरू भएको थियो. रात भर गड्याङ्ग गुडुङ्ग र पानी पारी रह्यो.सबेरै काममा पुग्नु पर्र्थ्यो तर टेलीफोनमा सेटअप गरेको अलार्मले धोका दियो.काममा ढिलो पुग्नु भन्दा बिरामीको निहु पार्नु सजिलो भएकोले काममा गईएन.कोठामा कम्प्यूटर खोलेर भान्छामा चियाको लागी दूध र पानी बसाले.कम्प्युटरको जालोमा अल्झिदा [...]]]></description>
~मकै बारी~
		<description><![CDATA[	~मकै बारी~ लोकको कथा  सहदेव पौडेल न्यूयोर्क 
	 एकादेशमा यताकतै "मकैबारी’नामको एउटा गाऊ थियो.गाऊमा बारैमासा मकै पाक्थ्यो.मकै खाना स्याल,चराहरू,बादरहरू,सुगाह
रू जहिलेपनि उत्तेजित हुन्थे.मकैबारीका बोटहरु जब कम्मर माथि माथि आउन शुरू हुन्थ्यो मकै बारीका गाउलेहरुमा एक किसिमको खुशीको फूल फुल्थ्यो र आफ्नै स्वबिबेकले मकै बारीको रक्षा गर्थे ,पूजा पाठ गर्थे किन भने मकै उनिहरुको धर्म थियो.परम्परा [...]]]></description>
Two Poems
If Truth be told
	By Sahadev Poudel  
	To manifest our love and reunion,
	You created the deep companionship  with the ocean.
	The ocean commenced you to the clouds,
	The clouds get your hands to the nadir  of the Sky,
	You retold our love-tale   to  the sky.
	After listening   our love tale, 
	The Sky expressed Cheerfulness
	 As [...]]]></description>
भगवानलाई कहा राख्ने?
		<description><![CDATA[	भगवानलाई कहा राख्ने?
	Blog~Thought 
By Sahadev Poudelआज भोली शहरमा गंभीर बहसचलेको छ .शहरमा थरि थरिका बहस चली रहन्थे तर यसपालीको बहस हाम्रो बारेमा  भन्दा पनि भगवानको लागि भई रहेछ  .परदेशमा भगवान भेटेमा  छाती र निधारमा हात पुराउने   नेपाली यती खेर केही महिना  देखि  बेसमेन्टमा  बसी रहेका  भगवानको बॉस उठने भएपछि  उनको पुनर्बासको  खोजीमा   दौडेका छन .कतै [...]]]></description>
यो कस्तो प्रेम तिम्रो!
		<description><![CDATA[	यो कस्तो प्रेम तिम्रो!
	By Sahadev Poudel 
हाम्रो मिलन असम्भब छैन भन्ने देखाउन तिमीले सेती संग मीत गासेछौ,सेतीले तिमीलाई  बादालू संग परिचय गराईछ,बाद्लुले तिमीलाई आकाश संसारमा पुराईछ,  आकाशलाई तिमीले निर्धक्क संग हाम्रो प्रेम गाथा सुनाइछौ,हाम्रो प्रेमगाथा सुनेर आकाश खुशिले गडगडाएछ,आकाशले तिमीलाई म सम्म पुग्ने बाटो देखाई दिए पछि ,तिमी हतारिदै हतारिदै ,चर्को घामका किरणलाई पनि पन्छाउदै [...]]]></description>
पश्चिमतिर,
		<description><![CDATA[	पश्चिमतिर,सहदेब पौडेल न्युयोर्क 
	 पश्चिमतिर,
	चराहरू चाराको खोजीमा निस्कन्छन.सामाजिक प्राणीहरु बसाई सर्छनकिनभने पश्चिममाचारा छ बॉस छ भनिन्छ 
	पश्चिमतिर,छालाका रंगहरू छ,बुझ्ने नबुझ्ने भाषा  भंगीमा छकिनभने पश्चिममासभ्यता छ संस्कृति छ भनिन्छ 
	पश्चिम तिरै,रोल्पाका गाऊ बेशी छ,बाटो घाटो बिनाको कर्णाली छकिन भने पश्चिममानदेखिने डर बसेको छ भनिन्छ 
	पश्चिमतिर,बलुवाका घरहरू छ,समुन्द्रिक सपनाका लहरहरू छकिन भनेपश्चिममा भबिश्य छ भनिन्छ.
	पश्चिमतिर,दिन पहेलिदै गएको छ,थकानहरु [...]]]></description>
“शिर्षक” ~तिमीनै राख
		<description><![CDATA[	"शिर्षक" ~तिमीनै राख 
	 म तिम्रा ब्यथाहरू संगालेर अब कुनै कथाहरु लेख्ने छैन, भावनामा खेलेर  कबिता बुन्ने छैन,  तिम्रा आंखाका सीतहरु बटुलेर  प्रतियोगीतामा सहभागी हुन कुनै  गीत लेख्ने छैन.
	 म तिम्रा हिउ~मनहरुलाई  अब क्रूर~मसिले लतपताउने छैन, बनावटी शब्दाकार  उपहार पठाउने छैन काला प्रेमाछरको अलंकार बनाएर,  तिम्रो मन~राज्यमा  [...]]]></description>
म
		<description><![CDATA[	मम कागको हुलमा बकुल्ला बन्छु भन्थेतर  कागेहरुले मलाई काले बनाईदिए,
	म लाटोको देशमा गांडो तन्नेरी हुन्छु भन्थेतर लाटाहरुले मलाई झनै   बुंगो   बनाईदिए,
	म लंगडाको देशमा खुट्टा खोच्याउदिन भन्थेतर लंगडाहरुले मलाई झनै कुजो बनाईदिए 
	यहाँ मम भएर ज्युन  सकिन किन भने तिनीहरूले मलाई तिनिहरू बनाईदिएत्यसैले आज म ,म हुन नसकेर  नै म भएको छु.
म आउदै छु
		<description><![CDATA[	By Sahadev Poudel
	पर्ख, नेपाल आमा! म  आउदै छु थाहा छ तिमीले कुरेको धेरै भो,औशीको रातमा हराएकी पनि बर्षौ भो,कोही आउलानकि भनी बाटो हेरेकी उहेल्यै हो,पर्ख म   आउदै छु !
	तिमीलाई पूर्ण चंद्रको उजेलो ल्याउदै छु पाखा पखेरामा बिकास फुलाउने योजना बुंन्दै छु तिम्रा  बादलु  निधारमा आशाको बिऊ उमार्दै छपर्ख अब म  आउदै  छु गाउबेशिलाई जोड़ने पुलको [...]]]></description>
कसरी?
		<description><![CDATA[	कसरी?
	तिमी हास्नु भन्छौ म  हासु कसरी?जीबनका गीतहरु म गाऊ कसरी?          एक्लै हिड़्दा हराउछु  म जहिले पनि             भीड़हरुमा तिमीलाई खोजू  कसरी?
	दुख पीडा बिर्सनु भन्छौ म बिर्सु कसरी?अँध्यारोमा  आंशुहरु म लुकाऊ कसरी?                एक्लै हिड्दा हराउछु म  जहिले पनि                  भीड़हरुमा तिमीलाई खोजू कसरी?
	 जे हुन्छ राम्रै हुन्छ भन्छौ तर हुन्छ कसरी?ख़ुशीहरु बसाई सरिसके  फर्कन्छन कसरी?          एक्लै हिड्दा हराउछु म  [...]]]></description>
शुभकामनाका सुखहरु
		<description><![CDATA[	By Sahadev Poudel
म , बर्षौ देखि तिम्रो शुभ-कामना गर्दै छु दीर्घायु र सु-स्वास्थको प्रार्थना गर्दै छु आज यो घडीमा  एक पटक टक्क अडिएर तिमीलाई  हेर्न मन लागेको छ..  बुझ्न मन लागेको छ… मेरा शुभकामनाका प्रभाबहरु पढन मन लागेको छ.!
	 मैले सम्झे सम्म तिम्रो सु-स्वास्थ्यको कामना गरी रहेछु  सर्वे:भवन्तु:सुखिन: जपी रहेछु , [...]]]></description>
अरु के नै माग्या’ छु र!
		<description><![CDATA[	अरु के नै माग्या’ छु र!
	@ Sahadev Poudel 
 जिन्दगी देखि थाकेको बेला,तिम्रो छातिमा बिश्राम खोजेको हु. आंशुहरुको आगमन हुदा,तिम्रो अंगालो  रोजेको हुहारहरूले लखेटी रहदा , तिमी संग गुहार मागेको हु"अरु त के नै माग्या’ छु  र!
	सफलताले ताली बजाउदा तिमीसंगै मुस्कुराउन खोजेको हुजितहरूले माला लगाईदिदा ,तिमी संगै गीत गाउन चाहेको हुदुनियाले शोध खोज गर्दा,  [...]]]></description>
ओबामासंगको मेरो भेट
		<description><![CDATA[	ओबामासंगको मेरो भेट 
	सहदेब पौडेल
	 न्यूयोर्क  सन 
	२००६ तिरकै कुरा हो ,अमेरिकाको रास्ट्रपति निर्बाचनको चर्चा चली रहदा एउटा अग्लो अग्लो, पातले पातले, कालो कालो बर्णको ब्यक्ति निकै नै चर्चित थियो.टेलीभिजन पत्र पत्रिकाले उनका बिचारहरू निकै नै प्राथमिकताको साथ छापथे र दाबी गर्थे यो मान्छे भोली अमेरिकाको रास्ट्पति बन्ने छ तर मलाई लाग्थ्यो यो मान्छे [...]]]></description>
…जिन्दगीमा….
		<description><![CDATA[	मरुभूमि जिन्दगीमा तिमी, बादल बनी गड्ग़डायौबर्षन्छौ की भन्दा भन्दै तिमी आकाश मै बिलायौ
	काडै कांडा जिन्दगीमा तिमी फूल बनी मुस्कुरायौसुबाश छर्छौ की भन्दा भन्दै तिमी झरेर नै  गै’गयौ
	अन्धकार जिन्दगीमा तिमी उजेलो  बनी झुल्कियौझिलिमिली पार्छौ की भन्दा भन्दै तिमी साँझ बनी ढल्कियौ मरुभूमि जिन्दगीमा ………..
– माटो र मन
		<description><![CDATA[	–माटो र मन
	By Sahadevम मनको कुरा गर्छु.तिमी माटोको कुरा गर्छौ,समग्रमा हामी मन भित्र ,माटो बोकी हिड्छौ !
	म किनाराको कुरा गर्छु.तिमी छालहरुको कुरा गर्छौ.त्यहि हजारौ छाल भित्र, हामी आफुलाई खोज्छौ!
	हामी जीबनको कुरा गर्छौ.जीबन भित्रको जीबन खोतल्छौर त रुख,पात,बतास हुदै पहाड़ भित्र बिलीन हुन्छौ.अनि कहिले   सागर मन लिएर छाल बन्दै उन्मुक्तिको बाटो नाप्छौ,र फेरी  मन भित्रको माटो  खोज्छौ!
	म स्वतन्त्रताको [...]]]></description>
रित्ता बट्टाहरु !
		<description><![CDATA[	रित्ता बट्टाहरु
अस्ति घर आउदा म भरी थिए तिनीहरूले जतन गरी राखे!खसेर म फुटुला वा कुचिउला भन्ने चिन्ताले होइन की,म भित्रको "म" पोखिएला भनेर,जतन गरी राखे!एक दिन दुई दिन गर्दै ….एक एक चम्चा ..एक एक मुठी म भित्रबाट झिकी रहे,म रित्तिदै गए…खाली भए,म त बट्टा न हु तिनीहरूले फाली दिए,अर्कैले उठायो!राम्रो देख्यो,पुछ पाछ गर्यो अनि आफ्नै [...]]]></description>
आशा अमेरिकामा
आशा अमेरिकामा                                                                                                                                सहदेव पौडेल
	दिपा भाउजुले  भोट हाल्न नपाएपनि बाराक ओबामाले रास्ट्रपति चुनाब जीते हुन्थ्यो भनेर कामना गरेकी थिईन  किनभने ओबामा  रास्ट्रपति भए दिपा जस्तै लाखौ आप्रबाशिहरू जो बर्षौ देखि परिवार र देशसंग टाढिएका मात्रै छैनन यो स्वप्न भूमिमा कानूनी कागज़ पत्र बिना काम गर्नु परेको छ, बस्नु परेको छ जसको कारण कामबाट हुने तनाब देखि [...]]]></description>
हराउदा
		<description><![CDATA[	 कथा
हराउदा
सहदेव पौडेल
 ……………………र आज म फेरी हराए.जती जती यो शहरमा पुरानो हुदै गैरहेछु म त्यति त्यति हराइरहन्छु.धेरै कारणहरुले म फराकिला सड़कहरुमा अल्मलिरहदा बाटामा हिडेकाहरु     "can i help you?" भनी सोध्छन.हो मलाई help चाहिएको छ तर मलाई चाहिएको help को फेहरिस्त सुनाउन थाल्दा उनीहरु मलाई "Are you crazy?" भन्लान भन्ने डरले म "No Thanks " [...]]]></description>
मेरो बिम्ब-मेरो प्रतिबिम्ब !
		<description><![CDATA[	मेरो बिम्ब-मेरो प्रतिबिम्ब !
	ओ हो !आज म के देख्दै छू!मेरो बिम्ब-मेरो प्रतिबिम्ब !दूर दर्शी मेरा आँखाहरु,जस्तै कोलाहल र चिच्चाहट सुन्ने मेरा कानहरु,संघर्षको मौसममा एक्लै पाहड चढेका मेरा पैतालाहरू, दुख सुख चपाउने मेरा दातहरू,भाग्यमानी भनिएका मेरा निधारहरू,यौबनले भरिएका मेरा सुडौला पाखुराहरूसंसार जित्नु छ भन्ने मेरा बल र उत्साहहरू!ओ हो !आज यी सबै डाडापारिका घाम भएछन!सपना पनि [...]]]></description>
रुख र पातहरु
		<description><![CDATA[	रुख र पातहरु 
	जब म तिम्रा अन्तर कून्तरबाट पालुवा बनि पलाए,मुना बनी मुस्कुराए ,र त तिमीले जीबन पायौ!
	तिम्रो छाहरिमा बस्नेले तिम्रो गुणगान गाए,थाक्नेहरूले पसीना सुकाए,कबिहरूले कबिता गुनाए,म थिए र त तिम्रो सुख थियोहरियाली र खुसियाली थियोझ्यांगिएको तिम्रो जोबन थियो!!
	तिमीमा अलीकती मात्रै प्रेम भै’दिएको भएअलीकती मात्रै  भावना भरिएको भए,म यसरी हुरी बतास र झरिहरुको प्रभाबबाट तिमीसंग [...]]]></description>
!!!  सपना  बिक्रिमा छ.!!!
		<description><![CDATA[	!!!!सपना बिक्रीमा छ!!!   !!!!सपना बिक्रीमा छ!!!  संगै हुर्केको, संगै बढेको, धुलौटे माटोमा लड़ी बुडी खेलेको….मेरो सपनाले सपनाको रुख चढ्यो … जिन्दगीको दूख खप्यो जवानीको जंघार तरयो !!
	 काडै काडा हिड़्नु पर्छ भन्दा सपनाले कहिल्यै नाई भनेन लामो बाटो काटनु पर्छ भन्दा चौतारो खोजेन भोकाउदा सपनाले मिठो मसिनो रोजेन
	  संगै हिडेको मसंगै हुर्केको  सपनाले [...]]]></description>
म त छदै छु नि,
		<description><![CDATA[	म त छदै छु नि,
	आफ्नो ख्याल  गर्नु तिमीआफ्नो बाटो रोज्नु लडेउ भने कही कतै आफ्नै उठ्न सिक्नु"दुख्यो भने तिमीलाई  ….अइयाss  भन्ने म त छदै छु नि,"
	आफ्नो खुशी गर्नु तिमीआफ्नो हासो हास्नुरोयौ भने कहिले कहीआँशु नलुकाउनु "आँशु झरे आँखा बाट …पुछी दिने म त छ्दै छु नि,"
	आफ्नो मान्छे रोज्नु तिमीआफ्नो संसार खोज्नु धोका भए कही कतै [...]]]></description>
जराहरू
		<description><![CDATA[	जराहरू
	घर अगाडी एउटा बुढो रुख थियो-काटियोयतिखेर रुख ढलेको छके के हराए जस्तो भएको छगुमाए जस्तो भएको छतर घरले छितिज  देखेको छ
	हिजो  रुखहरूले झपक्क ढाकेका/थिचिएकाहरु  आज जुर्मुराएका  छनबर्षौ बर्ष छेकिएको न्यानो घाम  आँगनमा ओर्लने  आशा जगाएका छनसायद अब आँखाहरुले  पहाड़ कन्दरा सम्म देख्ने छन!
	सीतलता र छाहरी भन्दै रुखको ओसमा बस्दा बस्दा  रुखका जराहरूले घर,पर्खाल चिरा पारेको [...]]]></description>
A little Story          बाबाको सम्झना
समकालीन कबिता
	समकालीन कबिता 
	अति भयो  बन्द हड़ताल अति  निस्कियो जुलुशशिथिल भयौ हामीसबै,   खंडित हुने  भो मुलूक लौन अब जागौ ,बाटो बनाऔ, जोतौ खेतबारीसयौथरी जात धर्मका  गोडौ फुलबारी
	पाहड़ दुख्दा तराई रुन्छ तराई दुख्दा हिमालहामी सबै लड़ी मरे कस्को लागी नेपाल?लौन अब मलम पट्टी बाधौ गरौ औषधि मुलोढिलो भैसक्यो अब त  खनौ निकास को कुलों
	बाईसे  चौबिसे   थियौ कुनै [...]]]></description>
प्रेम चित्र
पर्ख, नेपाल आमा! कुलचन्द्र आउदै छ
		<description><![CDATA[	पर्ख, नेपाल आमा! कुलचन्द्र आउदै छ
	थाहा छ तिमिले कुरेको धेरै भो,औशीको रातमा हराएकी पनी बर्षौ भो,कोही आउलानकि भनी बाटो हेरेकी उहेल्यै हो,पर्ख अब कुलचन्द्र आउदै छ!
	तिमिलाई पूर्ण चंद्रको उजेलो ल्याउदै छ पाखा पखेरामा बिकास फुलाउने योजना बुंन्दै छतिम्रो निराश निधारमा आशाको बिऊ उमार्दै छपर्ख अब कुलचन्द्र औदै छ,गाउबेशिलाई जोड़ने पुलको समस्या सुल्झाउने छरोई बसेकी  तराईलाई [...]]]></description>
“अन लाइन /मन लाइन”
सुन्य
		<description><![CDATA[	सुन्य
	सुन्य सुन्य लाग्छ घर बड्दै   जान्छ मनमा डरआउछन की  को ही भन्दा भन्दै बीतीरहेछं  पल हर 
	कता कता डुल्छ तन झनै गहिराई मा पुग्छ मन बोलाउछ्न की कोही भन्दा भन्दै टाढि रहेछ्न झन झन
	के के खेल्छ कुरा फुलमा पनी हराएछन भमरासम्हाल्छनकी को ही भन्दा भन्दै एक्लै बित्ने भो जीबन बिचरा!!
ख्याल
		<description><![CDATA[	ख्याल श्रिन्गार बीनै राम्री छौ किन लाउछौ गाज़ल ?मातीन सक्छ जोबन ….ख्याल गारी सम्हाल बिझ्ला है कांडा  जथाभाबी  खुट्टा नचाल श्रिन्गार बीनै राम्री छौ………
	न नाचेकै राम्री छौ  किन मर्काउछौ कम्मर ?लाग्न सक्छ  दुनियाको  कर्के नजर लडौली है बिचमै  जथाभाबी  आंख नछरन नाचेकै राम्री छौ……………
	मुस्कान बीनै राम्री छौ  किन निकाल्छौ हासो?नजिक हुन सक्छ्न जुकाहरु बड्न सक्छ [...]]]></description>
प्रश्न ?
		<description><![CDATA[	प्रश्न ?
	रंगहरुको रंगाईले तिम्रो तस्बिर कोरुकी?शब्दहरुले कबिताको माला बुनु?की त सारा संसार छाड़ी एकान्तमा तिमिसंग भुलू?   
	जुनहरुको उजेलोले  तिम्रो खोजी गरुकी?फुलहरुको झुप्पामा सम्झना उनु?की त सारा संसार छाड़ी एकान्तमा तिमिसंग भुलू?   
	मनहरुको मिलनमा मीठो गीत गुनगुनाउकी?रातहरुको साथमा सीत बनी खसु?की त सारा संसार छाड़ी एकान्तमा तिमिसंग भुलू?  
	भन तिमि बिना म के गरु?
बोल
		<description><![CDATA[	तीम्रो ढोकामा उभीएको छुमुटू दुक दुक गरीरहेछसुनेकी छौ भने —बोल
	तीम्रो आंखामा छाएको छु मन फर्फराई रहेछ बुझेकी छौ भने —बोल
	तीम्रो संसार मा  देखीएको छु शरीर हड्बड़ाई रहेछ संझेकी छौ भने ….बोल
	तीम्रो मुटुको किनारा मा कुरेको छुओठ ल्र्बराई  रहेछ अन्गालेकी छौ भने  —बोल
अब त परदेशी भईएछ
		<description><![CDATA[	अब त परदेशी भईएछ   अब त बिरानो भइएछ देश दूखे पनी मन नदुख्ने भएछकाडै बिझेपनी नघोच्ने भएछ दुई चार बर्ष गर्दा गर्दै  परदेशी भईएछ 
	अब त टाढा को भईएछ आशुं ले डाडा भीजे पनी  आँखा ओभानो  रहेछठेसै लागेर लडे पनी  आईयाsss नहुने भएछ दुई चार बर्ष गर्दा गर्दै परदेशी भईएछ
	अब त बैगुनी भइएछआगै लागे पनी ओ [...]]]></description>
सुने घरजम गरेछौ रे!
		<description><![CDATA[	सुने घरजम गरेछौ रे!बिहेमा छम छम नाचे छौ रेसाथीसंगी ले पुरानो कुरा सम्झाउदा मरी मरी हासेछौ रे
	सुने डॉक्टर केटा रोजेछौ रे!प्रेमलाई पैसा संग दाजे छौ रेसम्झानको लहरालाई धेरैं ठाउमा भाचेछौ रेसुने घरजम गरेछौ रे
	सुने प्रेम पत्र जलाएछौ रेपंचे बाजा बजाएछौ रेऊसकई तसबीर मन् भित्र  सजाएछौ रेसाथी संगी  ले पुरानो कुरा सम्झाउदा  मरी मरी हासेछौ रे
	सुने [...]]]></description>
दशैं कबीता
		<description><![CDATA[	सुक्यो होला हिलो मैलो ,झुल्यो होला धान बाली ,बाटो हेर्दै  बसीन  उनी ….आउलान  भनी यसपाली 
	बज्यो होला  मंगल धुन ,नाच्यो होला तारा जून  जाने छु म आर्को साल ……. आमा बा को  पाऊ छुन
	गाडे होलान  लिंगे पिंग ,थापे होलान  लंगूर बुर्जा रसायो होला आँखा उनको …..बाटो हेरी कुर्दा कुर्दा 
	मुछे होलान रातो टिका ,’सिउरे होलान [...]]]></description>
झूठो बोली मीठो माया
		<description><![CDATA[	आज अलिकती झूठो बोली मीठो माया गास्न खोजेजबर्जस्ती मेरो माया  तिमि भित्र साच्न खोजे अन्ध्यारो यो  जिन्दगिलाई  उज्यालोमा राख्न  खोजेआज अलकती  झूठो बोली  मीठो माया  गास्न खोजे
	आज अलिकती  मन दुखाई  तिम्रो आंशु झार्न  खोजेदु:ख देखाई जिन्दगिको जाल भित्र पार्न खोजेअन्ध्यारो यो  जिन्दगिलाई थोरै उज्यालोमा राख्न   खोजेआज अलिकती झूठो  बोली मीठो माया गास्न खोजे
	आज अलिकती  मुस्कुराई  [...]]]></description>
भनत म मेरो देश कीन फर्कौ ?
माया,सम्झना र म
		<description><![CDATA[	माया,सम्झना र म
	माया -कसैको लागि छुन्छ रेकसैको लागि रुन्छ तर उनको लागि मेरो माया सधैं सधैं दुख्छ रे
	सम्झना- कसैको लागि आउछ रेकसैको लागि हराउछ तर उनको लागि मेरो सम्झना सधैं सधैं बिझाउछ रे
	 र म- कसैको लागि उकालो रेकसैको लागि ओरालो तर उनको लागि भने  म सधैं सधैं भिरालो रे!!
तिमी नभए र के भो र?
		<description><![CDATA[	तिमी आइनौ त के भो र?तारा आए हुल बाधीचन्द्रमा आइन माया साचीसपना बसिन साथ मेरो निधार मा रुमाल राखी
	तिमीले बोलाइनौ त के भो र?चरा चुरुङी ले चिर वीर गर्दै बिउझाएबगैचाको फुलले मधुर सुबाश  पठाएउजेलो प्रकाश छिर्यो कोठामा  मलाई नयाँ शक्ती थापाए
	तिमीले सम्झिनौ त के भो र?बटुवा हरुले चासो राखेपराइहरुले आफ्नो ठानेमायाको कोशेली बोकी मेरो दिर्घायु [...]]]></description>